काठमाडौँ, १८ मंसिर । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ५५२ पुगेको छ । २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ । आज देशभर १ हजार ३४३ जनालाई कोरोना पुष्टि भयो । त्यस्तै, २ हजार १११ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना ...