काठमाडौ १३ असार । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी बैठक बोलाएका हुन् । सोमबार कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सहमहामन्त्री डिना उपाध्यायले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आइतबार बिहान साढे १० ...