काठमाडौं १२ चैत । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग कार्यालयमा सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ । उपप्राध्यापक पदमा बढुवाका लागि निकालेको विज्ञापन गैरकानुनी भएको दाबी गर्दै नेविसंघले १७ फागुनदेखि तालाबन्दी गरेको हो । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशप्रसाद ...