काठमाडौं, १३ चैत । काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १स्१५ मा राष्ट्रियसभा बैठक बस्नेछ । प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०का सम्बन्धमा राष्ट्रिय सभाबाट ...