काठमाडौ १३ चैत । सत्तारुढ दलको बैठक बालुवाटारमा बसिरहेको छ। भूमिसम्बन्धी अध्यादेशबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका हुन्। सरकारले भूमिसम्बन्धी अध्यादेश पुनः अघि बढाउन खोजेको छ। त्यसका लागि मंगलबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच ...