काठमाडौं १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको बताउनुभएको छ । आज काठमाण्डौमा युवा सङ्घको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको भन्दै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । कर्मचारीलाई निकालेकोबारे प्रधानमन्त्रीले संसद्मा ...