काठमाडौं १९ माघ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट बिजुलीको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र आईरिक्स लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कविन कुमार कंडासामीले काठमाण्डौमा आयोजित एक ...