काठमाडौं २० माघ । अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये सात जना विमानमा रहेका र एक जना ...