काठमाडौं १९ माघ । वनजङ्गलभित्र सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ जम्मा हुँदै जाँदा सुक्खा मौसममा डढेलोका घटना बढ्न सक्ने चुनौती देखिएको छ । त्यस्ता पदार्थको समयमै व्यवस्थापन र सदुपयोग गर्न नसके डढेलोले भयावह रुप लिन सक्ने विज्ञहरुको चिन्ता छ । वन तथा वातावरण ...