काठमाडौं १७ मंसिर । कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग एनपीएल मा लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दिनको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो। कर्णाली ...