शुभशंकर कँडेल : मिडियाले सत्ता र शक्तिमा रहेकालाई कन्टोभर्सीमा पार्दछ भन्ने न्यारेटिभ बन्दै आएको छ । तर नेपालको सन्दर्भमा व्यवहारिकरुपमा निजी समाचार च्यानलको शुरुवातदेखि अहिलेसम्म आउँदा दर्जनौंका संख्यामा विभिन्नखाले टेलिभिजन सञ्चालनमा छन् । टेलिभिजनको विस्तार जति लोभलाग्दो छ, तिनको कन्टेन्ट र प्रस्तुती त्यत्तिकै लाजमर्दो त ...