हिजोको आन्दोलनले फेरि एकपटक नेपाली राजनीति र समाजलाई झक्झक्याउने काम गरेको छ। सडकमा उत्रिएका जनताले आफ्नो आवाज बुलन्द पार्दै जेन्जी पुस्तामाथि भएको अन्याय, दमन र हत्या जस्ता घटनाको प्रतिवाद गरे। नेपाली समाजमा नयाँ पुस्ताले परिवर्तन, स्वतन्त्रता र न्याय खोजिरहेका बेला पुरानो शैलीको शासन व्यवस्थाले अझै ...