कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा रु ५५ लाख नौ हजार ८२८ को लागतमा तीन हजार एक सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको समन्वयमा मर्सिकोरको सहयोगमा सञ्चालित एमरेड परियोजना अन्तर्गत विपद्को उच्च जोखिममा रहेका समुदायलाई ...