काठमाडौं, २५ फागुन । लगानी बोर्डले जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधीक अध्ययन गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार काठमाडौमा बसेको बोर्डको २९ औं बैठकले सात सय ५० मेघावाटको उक्त आयोजना अघि बढाउन प्राविधीक अध्ययन गर्ने निर्णय गर्दे समिति गठन ...