काठमाडौं— नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई तीव्र गति दिने उद्देश्यसहित एसियाली विकास बैंक (एडीबी) ले आगामी तीन वर्षभित्र नेपालका लागि आफ्नो विकास सहयोगलाई उल्लेखनीय रूपमा विस्तार गर्ने घोषणा गरेको छ। एडीबीले सन् २०२९ सम्म नेपाललाई थप २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३ खर्ब रुपैयाँ) बराबरको ...