तनहुँ, १५ मङ्सिर । शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५-७६ को प्रथम चौमासिकमा रु तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले पाँच हजार ७६३ जनालाई गत असारदेखि असोज महीनासम्म उक्त रकम वितरण गरेको हो । ज्येष्ठ नागरिक, दलित, ...