इटहरी, २८ माघ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करदातालाई सहजरुपमा कर तिर्नका लागि देशका विभिन्न स्थानमा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइने बताउनुभएको छ । इटहरीमा आन्तरिक राजश्व कार्यालयअन्तर्गत करदाता सेवा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले मन्त्रालयले चाँडै नै सुनसरी सदरमुकाम इनरुवामा पनि करदाता सेवा कार्यालय ...