काठमाडौँ, ४ फागुन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ वैदेशिक रोजगारदाता संस्था दर्ता गर्ने कार्य तत्काल रोक्न माग गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले आज जारी गरेको विज्ञप्तिमा मुलुकको आवश्यकताभन्दा बढी मात्रामा त्यस्ता कम्पनी दर्ता गरिएकाले नयाँ दर्तामा रोक लगाउन माग गरिएको छ ...