भीमदत्तनगर, १६ फागुन । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीका ३५ वर्षीय लुहारले अटोरिक्सा चलाएर आम्दानी गरेसँगै उहाँको परिवारमा खुशी ...