धनकुटा, १० फागुन । धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक तथा व्यापार मेला फागुनको २० गतेदेखी सुरु हुने भएको छ । धनकुटामा प्रदेश १ को स्थायी राजधानी माग गर्दै केही दिन अघिसम्म जारी आन्दोलनका माघ २९ गते देखि सुरुहुने भनिएको महोत्सव फागुन २० ...