काठमाडौं, ९ पुस । राजस्व अनुसन्धान विभागले राजस्व छलीका तीन घटनामा २० करोड रुपैयाँ विगो माग दावी गर्दै विभिन्न फर्मका संचालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार विभिन्न फर्मका प्रोप्राइटरविरुद्ध १९ करोड ९६ लाख रुपैयाँ विगो असुल, जरिवाना र कैद सजायसमेत माग गरी उच्च ...