काठमाडौं, ६ मंसिर । मर्स्याङ्दी नदीमा ‘जल खेलकुद प्रतियोगिता’ आयोजना हुने भएको छ। नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी शनिबार, आइतबार र सोमबार लमजुङस्थित मर्स्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ नाम दिइएको ...