बैतडी, ३ असोज । सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखाहरु अझै पुनःस्थापना हुन सकेका छैनन् । शहरमा टोलैपिच्छे बैंक खुले पनि बैतडीका व्यापारिक केन्द्रका बासिन्दाले बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन् । कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना ...