काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासमा सरकारी सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यावहारिक कार्यविधि आवश्यक रहेको बताएका छन् । सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित सरोकारवालासँगको अन्तक्रियामा मन्त्री तिमिल्सिनाले अनुदान र आर्थिक सहायताको बाँडफाँट तथा खर्च प्रक्रियालाई सुव्यवस्थित, पारदर्शी, प्रभावकारी ...