काठमाडौं, २७ वैशाख । सुन्दर, सामान्य र शालीन छिन् करिश्मा मानन्धर । नेपाली फिल्म क्षेत्रमा तीन दशक बिताइसकेकी छिन् करिश्माले । पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय छिन् । नयाँ शक्ति पार्टी र यसका संयोजक डा. बाबुराम भट्टराईका नीतिबाट प्रभावित भएपछि समाजमा केही योगदान गर्ने ...