विराटनगर ,११ भाद्र । फिल्म प्रदर्शनका लागि अमेरिका पुगेकी अभिनेत्री श्वेता खड्का विरामी परेकी छन । उनको छालामा समस्या देखिएपछि केही दिनका लागि फिल्म प्रदर्शन रोकेकी छन । आइतबार सामाजिक सञ्जालमा उपचाररत तस्बिर पोष्ट गर्दै उनले केही दिनदेखि बिरामी रहेकाले सामाजिक सञ्जालमा सक्रिय हुन नपाएको ...