मेष यो राशिका मानिसहरू प्रेमपिपासु हुन्छन् । यिनीहरू प्रेममा तृप्त हुँदैनन् भने एक्लै बस्न मन पराउँदैनन् । प्रेममा जातभात, उमेर केही पनि हेर्दैनन् । यद्यपि यिनीहरू कसैको नाजायज फाइदा लिँदैनन् । प्रेम एवं रोमान्सबिना यिनीहरूले तृप्ति प्राप्त गर्दैनन् । वृष यो राशिका मानिसहरू प्रेममा बढी ...