असार ७ – अनुहारको नाप नक्साले व्यक्तिको वतन वा देशको अनुमान लगाउने चलन नयाँ होइन । झट्ट हेर्दा मंगोलियन अनुहार देखिनेलाई विश्वका धेरै मानिसले चीन, कोरिया वा अरु यस्तै देशको नागरिक भनेर भन्ने गर्दछन् । चुच्चो नाक र गहुँगोरो वर्णका देखिन्छन् भारतीय प्रायद्विपका बासिन्दाहरू । अनि ...