काठमाण्डौं , २८ भदौ । ‘छैटौ नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०१७’ आगामी असोजमा हुने भएको छ । ‘कलेज अफ जनालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)को आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म फेस्टिवल हुने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा सो फेस्टिवलका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले जानकारी दिनुभयो । उहाँले ...