काठमाडौं, ७ पुस । तपाई दिनमा कति पल्ट हाँस्नुहुन्छ ? पक्कै पनि घत लाग्ने विषयले जिजिबिसामा लौ हो त भनेर जति पल्ट छुन्छ त्यति नै पल्ट हाँसिन्छ । हाँस्ने बेला कोही गलल हाँस्छ, कोही मुसूमुसू हाँस्छ । कोही नाकले हाँस्ला, कोही दातले हाँस्ला, कोही घाँटिभित्रै ...