काठमाडौं, १८ वैशाख । यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिएको छ । भिडियो डाउनलोड गर्न निम्न तरिका अपनाउहोस् – १। आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस् २। एपमा कुनै पनि भिडियो खोल्नुस् ३। टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ...