एजेन्सी । तर फ्रान्सको राजधानी पेरिसमा एउटा ‘आर्ट म्युजियम’मा निर्वस्त्र मानिसहरुले निर्वाध अवलोकन गरेका छन् । सुन्दा पत्याउन गाह्रो पर्ला तर सो म्युजियमको अवलोकन गर्न आउने मानिसहरु पूर्ण रुपमा निर्वस्त्र थिए, चाहे पुरुष हुन् या महिला । यो ‘आर्ट म्युजियम’को नाम हो, ‘पलाइस डि टोक्यो’ । ...