सबै १२ राशिहरुमा केही यस्तो राशिहरु हुन्छन् जसमा भगवान शंकर आफ्नो विशेष कृपा राख्ने गर्दछन् । यी हुन् भगवान शिवको सबै भन्दा प्रिय ३ राशि वृष राशि: यस राशिको मानिसहरुको मंगल निकै राम्रो हुने गर्दछ । वृष राशिको व्यक्तिहरु भगवान शिवको स्वरूपको निकै नजिक हुने ...