काठमाडौं, २५ वैशाख । बलिउड अभिनेत्री सोनम कपुर मंगलबार आफ्ना प्रेमी आनन्द आहुदासँग विवाह वन्धनमा बाँधिएकी छिन् । सोनम कपुर प्रख्यात अभिनेता अनिल कपुरकी छोरी र अभिनेत्री पनि भएकोले भारतीय मिडियाले उनको विवाहलाई निकै महत्व दिएका छन् । उनको विवाह शिख धर्म अनुसार सम्पन्न गरिएको ...