काठमाडौ, १२ वैशाख । राशि भनेको अरु केहि नभएर व्यक्तिको बनावट र चरित्र कस्तो हुन्छ भन्ने मात्र हो । पूर्वीय दर्शनमा विशेषगरि हिन्दू संस्कृतिमा व्यक्तिको जन्मेको समय, बार, ठाउँ हेरेर व्यक्तिको जन्मकुण्डली बनाईन्छ । सो जन्मकुण्डलीमै व्यक्तिको राशी, जीवनफल, ग्रह नक्षत्रले सो मानिसमा पर्ने प्रभाव ...