काठमाडौं ११ फागुन । हमासले शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ। इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ। गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार हिशाम अल(सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ...