काठमाडौं २८ असोज । सोमबार आज बिहान भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको छत्रपति महाराज अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान २ विमान उड्नेबित्तिकै एउटा ट्विटबाट बमको धम्की दिएको थियो। लगत्तै सुरक्षा संयन्त्रले विमानलाई ...