काठमाडौं १७ असोज । नेपालीलाई स्थानीयसँग घुलमिल गराउने उद्देश्यसहित हङकङ एकीकृत नेपाली समाज लिमिटेड ९हिन्स०ले समय(सममयमा विविध कार्यक्रम गर्दै आइहेको छ। यस्तै प्रयासस्वरुप पछिल्लो पटक मंगलबार चीनको ७५औँ राष्ट्रिय दिवस मनाएको छ। हङकङमा रहेका नेपाली समुदायबीच सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको हिन्सले जोर्डनस्थित सांघाई ...