काठमाडौं ८ साउन । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ। पूर्वी सहर दारुवरमा रहेको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको हो। अर्का एक जनाको पछि ...