दक्षिण अफ्रिकमा मृत भनिएकी एक जना महिला जिउँदै भेटिएकी छिन् । सडक दुर्घटनामा घाइते भएकी एक जना दक्षिण अफ्रिकी महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले ती फ्रिजभित्र राखिएकी ती महिला ...