मस्को, २३ असार। पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटर फाईनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो । रुसमा भएको प्रतियोगितामा बाहिरिनुअघि भएका चार खेलमा एक गोल मात्रै खाएको ब्राजिललाई उपाधिको ...