ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा भारी वर्षाबाट १४ को मृत्यु, १९ जना घाइते


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   ५ : १६   बजे

एजेन्सी २१ असार । पाकिस्तानको उत्तरपूर्वी राज्यहरु पञ्जाव, खैबर पाख्तुनख्वामा परेको भारी वर्षाको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थान निकायले एक विज्ञप्तिमार्फत बिहीबार सो जानकारी दिएको छ ।

भारी वर्षाबाट अति नै प्रभावित भएको प्रान्त पञ्जावमा १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका छन् । साथै वर्षातको पानीबाट कैयौँ घर बगाएको बताइएको छ ।

त्यसैगरी खैबर पाख्तुनख्वा राज्यमा पनि दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् ।

दुइदिन यतादेखि जारी यस प्रकोपबाट सो प्रान्तका विभिन्न इलाका पानीले बगाएको बताइएको छ ।

सरकारी आधिकारीले भारी वर्षाबाट दुई प्रान्तमा १४ व्यक्तिको मृत्यु भएको औपचारिक पुष्टि गरेका छन् । तर स्थानीय सञ्चारमाध्यमले पञ्जाव प्रान्तमा मात्र १९ व्यक्तिको मृत्यु भएको बताएका छन् ।

यस बाढीबाट हजारौँ व्यक्ति बेपत्ता हुनुको साथै भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu