काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशै तिहार लगत्तै देशको राजनीति तथा विकासको स्वाद फेरिने बताउनुभएको छ । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले दशैं तिहार पछि राजनीतिक स्थायित्वले अझ बढी सबलता हासिल गर्ने र ...