काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रकृयामा आए देखि नै आँफूले योगदान पु¥याउँदै आएको बताउनु भएको छ । अस्पतालले सञ्चालन गरेका दुईवटा फार्मेसीको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अस्पतालले प्रदान ...