गुल्मी, २२ बैशाख। गुल्मीमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । मुसिकोट नगरपालिका ३ निवासी ६० बर्षिय बोम बहादुर वि.क. मृत अवस्थामा भेटिएका हुन् । शव मुसिकोट नगरपालिका ७ सुदीघाट नजिकै खोल्सामा भेटिएको वामी प्रहरी चौकिका प्रमुख नारायण केसिले बताए । बिक गत बैशाख १६ ...