रुकुम(पश्चिम), २५ चैत । खानीमाथिबाट खसेको ढुंगाले रुकुममा आज एक जनाको मृत्यू भएको छ । खानीमा कार्यरत मजदुरको दुंगाले ज्यान गएको हो । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ९ गुर्तालगाउँका ४३ वर्षिय ईन्द्र मल्लको मृत्यु भएको हो । ढुंगा लागेर मल्लको टाउको,नाक ,र कानबाट रगत ...