काठमाडौं, २३ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु भएको छ । नेता सिंहले पार्टीमा विद्यमान चुनौतिलाई चिरेर अघि बढन आवश्यक नीति तथा कार्यक्रम तत्काल तय गर्न पनि सभापति देउवालाई दवाव दिनु भयो । पार्टी निकट नेपाल वित्तीय ...