रोल्पा, १२ कात्तिक । रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् । आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको समेत समस्या रहेको ती प्रहरीले बताएका छन् । जिल्लाका ग्रामीण भेगमा कार्यालय रहेका ती घर कतिबेला ...