काठमाडौं, १३ कात्तिक । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो। बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको ...