काठमाडौं १२ भदौ । ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई उन्मुक्ति दिइँदा दोस्रो वा तेस्रो व्यक्तिबाट जग्गा किन्ने व्यापारिक घरानाहरुलाई भने अभियुक्त बनाइएको छ । करोडौं रुपैयाँ बैंकबाट ऋण लिएर जग्गा किनेका चर्चित व्यवसायिक घरानाहरुसँग अर्बमा बिगो माग गरिएको छ । जिल्ला सरकारी वकिलले मुद्दा चलाएका ...